Description
KESH RANI Hair Oil 400 ml

यो नेचुरल ४५ वटा जडीबुट्टीहरुको मिश्रणबाट उत्पादन भएको केश तेल हो ।
मिश्रण गरिएको जडीबुट्टीहरु:
ब्राम्ही, नरिवल, पुदिना, पिपरमेन्ट, हजारीफूल, अमला, मेथी, जैतुनको तेल, नीम, प्याज, कालो तील, लसुन, जटामसी, हेना मेहन्दी, ल्वागं, कफी, कोलान्जी, रोजमेरी, गुलाब, मेरी गोल्ड, कमल, जस्मीन, निलो फुल, रात्रीफुल, मोग्राफुल, मुलेठी, अदुवा, डाफोडील, च्याँउ, शिकाकाई, अपामार्ग, आरगन, जोजोबा, एभोकाडो, बदाम, टिट्टि तेल आदि ।
फाईदाहरु:
कपाल झर्नबाट रोकिन्छ ।
कपाल झरेको ठाउँमा नयाँ कपाल उमार्ने काम गर्छ ।
कपालको चाया हटाउने काम गर्छ ।
कपाल मुलायम र सिल्की बनाउँछ ।
तेल प्रयोग गर्ने बिधिः
कपाल नुहाउनु भन्दा आधा घण्टा पहिला तेल कपालमा लगाएर हल्का मसाज गर्ने र तेल प्रयोग गरेको आधा पछि नुहाउने ।
एक दिन बिराएर तेल कपालमा लगाउने र लगाएपछि आधा पछि नुहाउने ।
चिसो कपालमा यो तेल प्रयोग नगर्नु होला ।





Reviews
There are no reviews yet.