Description
Reetha Shampoo
SHAMPOO
यो नेचुरल जडीबुटीहरु बाट उत्पादन भएको हो ।
मिश्रण गरिएको जडीबुट्टीहरु :
रिठ्ठा, आरो वाटर, प्याज, जैतुनको तेल, बदाम, गिलसिरीन, नरिवल, निलगिरी, अमला, सिकाकाई, पिपरमेन्ट, पुदिना, भिड.्गा राज आदि ।
फाईदाहरु :
कपालको चाया हटाउने काम गर्छ ।
कपाल मुलायम र सिल्की बनाउँछ ।
कपाल चिलाउन कम गर्छ ।
कपाल झर्न रोक्न सघाउँछ ।
Benefits:
It strengthens hair, prevents hair fall and itching, removes dandruff, and makes hair soft.






Reviews
There are no reviews yet.