Description
Natural Tooth Powder
यो नेचुरल जडीबुट्टीहरुको मिश्रणबाट उत्पादन भएको दन्तमन्जन हो ।
मिश्रण गरिएको जडीबुट्टीहरु:
बबुल पाउडर, अमला, मसिच, अदुवा, पिप्ली, हरिटाकी, ल्वागं, दालचिनी, सिधेनुन, पुदिना, सजीवन, सैजान आदि ।
फाईदाहरु:
टन्सिल ठिक हुन्छ ।
स्वास गन्हाउने समस्या ठिक गर्छ ।
घाँटी चिलाउने समस्या ठिक हुन्छ ।
घाँटी दुख्ने समस्या ठिक हुन्छ ।
दात दुख्ने समस्या ठिक हुन्छ ।
गिजाबाट रगत आउने समस्या ठिक हुन्छ ।
Benefits:
It helps control tonsils. It cures problems like bad breath, toothache, throat itching, and bleeding gums.
Reviews
There are no reviews yet.